विश्वकपको उपाधि फ्रान्सलाई, कुन खेलाडीले के पाए ?

रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले दोस्रो पटक जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक बल्र्डकपको उपाधि जितेको हो। यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको थियो । त्यसपछि सन् २००६ मा विश्वकप फाइनलमा पुगेको फ्रान्स उपविजेता बनेको थियो । फ्रान्ससँग फाइनलमा भिडेका … Continue reading विश्वकपको उपाधि फ्रान्सलाई, कुन खेलाडीले के पाए ?